Nepal



प्रतिनिधि सभाको निर्वाचन : आज अपराह्नसम्ममा समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारल

मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध, यौनजन्य सामग्री बनाएको आरोप

क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपत
BizKhabar Online » BizKhabar Online

मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध, यौनजन्य सामग्री बनाएको आरोप

क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रयोग हुने एउटा टूल हो । वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा […]

सुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा सोमबार प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार भने सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको […]

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। […]

ला आसिएन्दाले काठमाडौंको मोक्सी होटलमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद : खाना, ककटेल, कला र डिजाइन एकै ठाउँमा

काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्न
BizKhabar Online » BizKhabar Online

ला आसिएन्दाले काठमाडौंको मोक्सी होटलमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद : खाना, ककटेल, कला र डिजाइन एकै ठाउँमा

काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ । पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई […]

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष
BizKhabar Online » BizKhabar Online

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिए । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि […]

सखरखण्ड प्रतिकिलो ८०, यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

सखरखण्ड प्रतिकिलो ८०, यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० रहेको छ । यस्तै, गाजर […]

पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ […]

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको म
BizKhabar Online » BizKhabar Online

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका […]

आज नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै, ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्
BizKhabar Online » BizKhabar Online

आज नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै, ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि […]

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मत
BizKhabar Online » BizKhabar Online

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम […]

इरानमा सरकारविरोधी आन्दोलन तीव्र : इन्टरनेट र फोन सेवा अवरुद्ध, मृतकको सङ्ख्या कम्तीमा ११६ पुग्यो

काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस
BizKhabar Online » BizKhabar Online

इरानमा सरकारविरोधी आन्दोलन तीव्र : इन्टरनेट र फोन सेवा अवरुद्ध, मृतकको सङ्ख्या कम्तीमा ११६ पुग्यो

काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् । अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग […]

कांग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरि
BizKhabar Online » BizKhabar Online

कांग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल […]

सुधारिएको चुलो उत्पादन गर्ने उद्योगमा १५ करोडभन्दा बढी लगानी, सहुलियत कर्जाको माग

वीरगञ्ज । सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्न
BizKhabar Online » BizKhabar Online

सुधारिएको चुलो उत्पादन गर्ने उद्योगमा १५ करोडभन्दा बढी लगानी, सहुलियत कर्जाको माग

वीरगञ्ज । सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलो उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । “सुधारिएको […]

१२ खर्बको विश्वव्यापी चुरोट बजार : सन १९६४ मा यसरी गरिएको थियो धूम्रपानलाई घातक घोषणा, विक्री भने थप बढ्दो

काठमाडौं । ६० र ७० को दशकका बलिउड र हलिउड फिल्महरूमा तपाईंले अभिनेता र अभिनेत्रीहरूलाई चुरोट पिउन
BizKhabar Online » BizKhabar Online

१२ खर्बको विश्वव्यापी चुरोट बजार : सन १९६४ मा यसरी गरिएको थियो धूम्रपानलाई घातक घोषणा, विक्री भने थप बढ्दो

काठमाडौं । ६० र ७० को दशकका बलिउड र हलिउड फिल्महरूमा तपाईंले अभिनेता र अभिनेत्रीहरूलाई चुरोट पिउने गरेको देख्नुभएको होला । ती दिनहरूमा धुम्रपान केवल बानी मात्र थिएन, यो ग्ल्यामरको प्रतीक पनि थियो । आज पनि धेरै फिल्महरूमा सेलिब्रेटीहरूले धुवाँ फुकेको देख्न सकिन्छ । धेरै गीतहरू चुरोटको बारेमा पनि बनेका छन् । तर, समाजले धुम्रपानको […]

नेप्सेले अझै ल्याएन ‘एसएमई विनियमावली’, साना कम्पनीको आईपीओ अन्योलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कार
BizKhabar Online » BizKhabar Online

नेप्सेले अझै ल्याएन ‘एसएमई विनियमावली’, साना कम्पनीको आईपीओ अन्योलमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू भएको एक वर्ष बितिसक्दा पनि विनियमावली ल्याउन असफल भएको छ । नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेदेखि नियमावली लागू गरेर विनियमावली बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । तर, नियमावली लागू भएको एक वर्षसम्म पनि नेप्सेले विनियमावली बनाउन […]

सुनको भाउ प्रतितोला २८ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महा
BizKhabar Online » BizKhabar Online

सुनको भाउ प्रतितोला २८ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २ […]

चन्द्रागिरि हिल्सले सालिक निर्माण गरेर दिएको योगदानको स्मरण, यसरी सम्झियो पृथ्वीनारायण शाहलाई

काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेप
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरि हिल्सले सालिक निर्माण गरेर दिएको योगदानको स्मरण, यसरी सम्झियो पृथ्वीनारायण शाहलाई

काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह […]

पोखरामा सूचना-प्रविधि र ‘स्टार्टअप’ मेला, पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हु
BizKhabar Online » BizKhabar Online

पोखरामा सूचना-प्रविधि र ‘स्टार्टअप’ मेला, पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आगामी माघ अन्तिम साता […]

निजी क्षेत्रले देशमा ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षे
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रले देशमा ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताएका छन् । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे । शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो […]

उनेपा र रास्वपाको एकता तोडियो, पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको रास्वपाको आरोप

काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिस
BizKhabar Online » BizKhabar Online

उनेपा र रास्वपाको एकता तोडियो, पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको रास्वपाको आरोप

काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब […]

दिपल इ०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिकको तयारीमा एमएडब्लु वृद्धि, एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने

काठमाडौं । गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

दिपल इ०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिकको तयारीमा एमएडब्लु वृद्धि, एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने

काठमाडौं । गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यो क्रान्तिकारी इभीको नयाँ ग्रान्उन्ड ब्रेकिंग संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ई०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब […]

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान चयन, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (र
BizKhabar Online » BizKhabar Online

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान चयन, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमानलाई अध्यक्ष चयन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए । तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका […]

चिसोले मर्न थाले मौरी, किसान ठूलो नोक्सानीको जोखिममा

नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्ति
BizKhabar Online » BizKhabar Online

चिसोले मर्न थाले मौरी, किसान ठूलो नोक्सानीको जोखिममा

नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्। नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण […]

इयू र भारत व्यापार सम्झौताको नजिक, जनवरीको अन्त्यमा शिखर सम्मेलन

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजि
BizKhabar Online » BizKhabar Online

इयू र भारत व्यापार सम्झौताको नजिक, जनवरीको अन्त्यमा शिखर सम्मेलन

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको बताएका छन् । शुक्रबार वार्तापछि उनीहरुले साे कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ । इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने […]

एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ न
BizKhabar Online » BizKhabar Online

एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो। यो नयाँ सुविधासँगै अब एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड […]

गण्डकीका दुई ठूला औद्योगिक क्षेत्र अलपत्र, घोषणाको ८ वर्ष बित्दा पनि जग्गाकै सास्ती

पोखरा । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्मा
BizKhabar Online » BizKhabar Online

गण्डकीका दुई ठूला औद्योगिक क्षेत्र अलपत्र, घोषणाको ८ वर्ष बित्दा पनि जग्गाकै सास्ती

पोखरा । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्माण कार्य घोषणा भएको आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार नपाउँदा निर्माण प्रक्रिया अनिश्चित बनेको हो। प्रदेश सरकार र सङ्घीय सरकारबीच जग्गा प्राप्तिको प्रक्रिया लम्बिएका कारण यी महत्वपूर्ण […]

दश करोडमा बिक्री भए भीरकोटका सुन्तला, प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री

काठमाडौं । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका व
BizKhabar Online » BizKhabar Online

दश करोडमा बिक्री भए भीरकोटका सुन्तला, प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री

काठमाडौं । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । […]

जाडो मौसममा घट्छ ‘भिटामिन डी’ को स्तर : आहार परिवर्तन जरुरी, यी सावधानी अपनाए फाइदा

काठमाडौं । विश्वभर लगभग ५०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । भारत, नेपालजस्ता देशमा यो सम
BizKhabar Online » BizKhabar Online

जाडो मौसममा घट्छ ‘भिटामिन डी’ को स्तर : आहार परिवर्तन जरुरी, यी सावधानी अपनाए फाइदा

काठमाडौं । विश्वभर लगभग ५०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । भारत, नेपालजस्ता देशमा यो समस्या अझ गम्भीर छ । भारतमा लगभग ७६% देखि ८०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । यसको अर्थ प्रत्येक चार मध्ये तीन जनामा यो आवश्यक भिटामिनको कमी छ । भिटामिन डी हाम्रो शरीरले आफैं बनाउन सक्ने अद्वितीय भिटामिनहरू […]

एनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक, सेयरधनी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार तथा भावी रणनीतिबारे आ–आफ्ना सुझाव र मन्तव्य व्यक्त गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट […]

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने, कारोबारलाई पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्य

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण संकलन गरे
BizKhabar Online » BizKhabar Online

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने, कारोबारलाई पारदर्शी र कानुनसम्मत बनाउने उद्देश्य

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति शुद्धीकरण […]

१९ वर्षीय उप्रेतीको खतरनाक धन्दा, ‘ई सेवा’मार्फत करोडौँ रकम अवैध कारोबार

काठमाडौँ । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको
BizKhabar Online » BizKhabar Online

१९ वर्षीय उप्रेतीको खतरनाक धन्दा, ‘ई सेवा’मार्फत करोडौँ रकम अवैध कारोबार

काठमाडौँ । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक […]

सिद्धार्थ बैंकको सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख का
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

देशभर पश्चिमी वायूको आंशिक प्रभाव, आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौंं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकस
BizKhabar Online » BizKhabar Online

देशभर पश्चिमी वायूको आंशिक प्रभाव, आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौंं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी […]

४० माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग, शुक्रबार १२ वटा उद्योगमा निरीक्षण

काठमाडौँ । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भ
BizKhabar Online » BizKhabar Online

४० माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग, शुक्रबार १२ वटा उद्योगमा निरीक्षण

काठमाडौँ । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ । सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक […]

Get more results via ClueGoal