राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भराष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। […] Read more














