सुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामासुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा सोमबार प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार भने सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको […] Read more














