सीडीएससीको १५औं वार्षिक साधारण सभा : सूचना प्रविधिमा ठूलो उपलब्धि, लगानीकर्तामैत्री पुँजीबजार बनाउन काम
newsare.net
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकसीडीएससीको १५औं वार्षिक साधारण सभा : सूचना प्रविधिमा ठूलो उपलब्धि, लगानीकर्तामैत्री पुँजीबजार बनाउन काम
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो । सधारणसभामा सूचना प्रविधिमा धेरै उपलब्धि भएको सीडीएससीले जनाएको छ । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउन सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार गरेकी छिन् […] Read more














