नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, संचालकमा अनिलकेशरी शाह
newsare.net
काठमाडौं । नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । बैकको ४१ औ बार्षिक साधारणसभाले निर्नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, संचालकमा अनिलकेशरी शाह
काठमाडौं । नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । बैकको ४१ औ बार्षिक साधारणसभाले निर्वाण चौधरीलाई अध्यक्षमा चयन गरेको हो । उनले राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै पदभार सम्हालेछन । यसैगरी बैंकको संचालकमा अनिलकेशरी शाह नियुक्त भएका छन् । नवनियुक्त संचालक शाहले भने पद तथा गोपनियताको सपथ लिइसकेका छन् […] Read more














