नयांँ चार्टर्ड एकाउन्टेन्टका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम हुँदै, दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा
newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलानयांँ चार्टर्ड एकाउन्टेन्टका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम हुँदै, दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई उनिहरुको करियर शुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । आइक्यानले आगामी २० मार्च २०२६ मा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ । नेपाल […] Read more














