ओखरपौवा-तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने, तीनपिप्लेमा सवस्टेशन
newsare.net
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्ओखरपौवा-तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने, तीनपिप्लेमा सवस्टेशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न […] Read more














