प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचप्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ५ हजार […] Read more














