सानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता
newsare.net
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्वीच असानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्वीच अन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्डमार्फत हुने कारोबारको राउटिङ र सेटलमेन्ट सुनिश्चित गर्न केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा प्रयोग गरिनेछ। सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल […] Read more














