Nepal



2025 IN MEMORIAM

The year 2025 saw the passing of many prominent Jamaicans whose contributions left lasting marks on the nation’s culture, politics, sports, and public life. From celebrated musicians to pioneering educators, politicians, and community leaders,...

भारु र नेपाली मुद्रा लैजाने नियममा नयाँ सुविधा, साना दरका नोट असीमित ओसारपसार गर्न पाइने

काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमि
BizKhabar Online » BizKhabar Online

भारु र नेपाली मुद्रा लैजाने नियममा नयाँ सुविधा, साना दरका नोट असीमित ओसारपसार गर्न पाइने

काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमित मात्रामा लैजान सक्ने भएका छन्। सरकारले राजपत्रमार्फत यो सुविधा औपचारिक रुपमा सार्वजनिक गरेको हो। सरकारले २ सय र ५ सय भारुका नोट पनि तोकिएको सीमा भित्र नेपालबाट भारतमा लैजान सकिने व्यवस्था गरेको छ। ठूला दरका नोटको प्रयोग […]

साइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट
BizKhabar Online » BizKhabar Online

साइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदनले शङ्कास्पद कारोबार ३० प्रतिशतले बढेको देखाएको हो । यसले नेपाल क्षेत्रीय स्तरमा जोखिमयुक्त बन्दै गएको संकेत देखिएको हो । आर्थिक वर्ष २०२४/२५ मा ५ हजार ५ सय ६५ शङ्कास्पद प्रतिवेदन […]

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश […]

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित […]

औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?

काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्र
BizKhabar Online » BizKhabar Online

औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?

काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुने अवस्थामा मात्र अनुमति दिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिएको यस व्यवस्थाअनुसार यी वस्तुहरू अन्य कुनै पनि प्रयोजनका लागि आयात गर्न नपाइने व्यवस्था गरिएको छ। सरकारले यो सम्बन्धी सूचना हालै नेपाल राजपत्रमा प्रकाशित गरेको छ। सूचनाअनुसार […]

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा

नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू
BizKhabar Online » BizKhabar Online

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा

नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात […]

फ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि

काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम
BizKhabar Online » BizKhabar Online

फ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि

काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्‍याउने डर छ । प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका […]

निगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अ
BizKhabar Online » BizKhabar Online

निगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा होटलका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका सीईओ कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन […]

अपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरध
BizKhabar Online » BizKhabar Online

अपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर पारित गर्नुका साथै बोनसपछि १ः०.३० को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । कम्पनीले हकप्रद सेयरबाट संकलित हुने रकम दिव्यज्योति हाइड्रोपावर कम्पनी अन्तर्गत निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी […]

सीडीएससीमा पन्दाकको एक वर्ष : पुँजी बजारका विकृति रोक्न दर्जनौं सुधार, प्रविधिमैत्री बजार बनाउन विशेष भूमिका

काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्
BizKhabar Online » BizKhabar Online

सीडीएससीमा पन्दाकको एक वर्ष : पुँजी बजारका विकृति रोक्न दर्जनौं सुधार, प्रविधिमैत्री बजार बनाउन विशेष भूमिका

काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्न पुगेको छ सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडीएससी) । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री र व्यवस्थित बनाउन ठूलो भूमिका खेलेकी छिन् । उनले आफ्नो पदलाई जोखिममै राखेर भएपनि नेपालको […]

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित, हाइड्रोपावर बन्द गर्ने चेतावनी

काठमाडौं । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्
BizKhabar Online » BizKhabar Online

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित, हाइड्रोपावर बन्द गर्ने चेतावनी

काठमाडौं । अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड […]

कोरला नाकाबाट दुई करोड २४ लाखका १६ हजार थान भेप बरामद, लामा नियन्त्रणमा

काठमाडौं । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प
BizKhabar Online » BizKhabar Online

कोरला नाकाबाट दुई करोड २४ लाखका १६ हजार थान भेप बरामद, लामा नियन्त्रणमा

काठमाडौं । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी […]

कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु, निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ । के
BizKhabar Online » BizKhabar Online

कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु, निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर औपचारिक प्रक्रिया सुरु भएको जानकारी गराएको हो । प्रकाशित कार्यतालिकाअनुसार आज साढे १२ देखि मतदाता नामावली प्रकाशन, २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे रहेको छ । निर्वाचन समितिका […]

नेपालको आर्थिक अवस्था त्यति सन्तोषजनक छैन : योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँगको अन्तर्वार्ता

देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेश
BizKhabar Online » BizKhabar Online

नेपालको आर्थिक अवस्था त्यति सन्तोषजनक छैन : योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँगको अन्तर्वार्ता

देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहबीच योजना निर्माण र कार्यान्वयनमा अपेक्षित समन्वय स्थापित हुनसकेको छैन । केन्द्रीकृत सोचको निरन्तरता, स्पष्ट कार्यविभाजन र योजना कार्यान्वयन प्रभावकारी नहुनुले विकासले चाहेजस्तो गति लिनसकेको छैन । सङ्घीयता स्थापित भएपछि तीनै तहको सरकारबीच योजना कार्यान्वयनमा स्पष्ट कार्यविभाजन […]

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लर्डसलाई, दुई कम्पनीबीच सम्झौता

काठमाडौं । यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी_ भारतीय चेन होटल लड्र्स इन होटल
BizKhabar Online » BizKhabar Online

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लर्डसलाई, दुई कम्पनीबीच सम्झौता

काठमाडौं । यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी_ भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो […]

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा, अस्पताल भर्ना हुनेबित्तिकै कभर हुने

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य
BizKhabar Online » BizKhabar Online

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा, अस्पताल भर्ना हुनेबित्तिकै कभर हुने

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो। स्वास्थ्य तथा दुर्घटना बीमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अञ्जु श्रेष्ठले […]

नाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौं उपत्य
BizKhabar Online » BizKhabar Online

नाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौं उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, […]

सानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्वीच अ
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्वीच अन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि प्रमुख सदस्यता सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्डमार्फत हुने कारोबारको राउटिङ र सेटलमेन्ट सुनिश्चित गर्न केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा प्रयोग गरिनेछ। सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल […]

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूला
BizKhabar Online » BizKhabar Online

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पुर्‍याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको यस संस्था नेपालमा लेखाव्यवसायको […]

प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ५ हजार […]

अठार फर्ममा विभागको अनुमगन निरीक्षण, १७ वटालाई सुधारात्मक निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा
BizKhabar Online » BizKhabar Online

अठार फर्ममा विभागको अनुमगन निरीक्षण, १७ वटालाई सुधारात्मक निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा […]

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प, तापक्रम माइनस २० डिग्री

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयाम
BizKhabar Online » BizKhabar Online

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प, तापक्रम माइनस २० डिग्री

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी […]

निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न र
BizKhabar Online » BizKhabar Online

निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको […]

ओखरपौवा-तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने, तीनपिप्लेमा सवस्टेशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्
BizKhabar Online » BizKhabar Online

ओखरपौवा-तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने, तीनपिप्लेमा सवस्टेशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न […]

नयांँ चार्टर्ड एकाउन्टेन्टका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम हुँदै, दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुला
BizKhabar Online » BizKhabar Online

नयांँ चार्टर्ड एकाउन्टेन्टका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम हुँदै, दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई उनिहरुको करियर शुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । आइक्यानले आगामी २० मार्च २०२६ मा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ । नेपाल […]

नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, संचालकमा अनिलकेशरी शाह

काठमाडौं । नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । बैकको ४१ औ बार्षिक साधारणसभाले निर्
BizKhabar Online » BizKhabar Online

नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन, संचालकमा अनिलकेशरी शाह

काठमाडौं । नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । बैकको ४१ औ बार्षिक साधारणसभाले निर्वाण चौधरीलाई अध्यक्षमा चयन गरेको हो । उनले राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै पदभार सम्हालेछन । यसैगरी बैंकको संचालकमा अनिलकेशरी शाह नियुक्त भएका छन् । नवनियुक्त संचालक शाहले भने पद तथा गोपनियताको सपथ लिइसकेका छन् […]

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा नदिने, ४० करोड रुपैयाँ पाउन बाँकी

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ
BizKhabar Online » BizKhabar Online

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा नदिने, ४० करोड रुपैयाँ पाउन बाँकी

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो । अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै […]

विपद् जोखिम न्यूूनीकरणमा चेम्बर अफ कमर्स कमर्सको सचेतना पहल, सहयोगी पुस्तिका सार्वजनिक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पह
BizKhabar Online » BizKhabar Online

विपद् जोखिम न्यूूनीकरणमा चेम्बर अफ कमर्स कमर्सको सचेतना पहल, सहयोगी पुस्तिका सार्वजनिक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल शुरु गरेको छ । भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायतका प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाईमा तयार गरिएको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ । नेपाल […]

कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल–पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नु

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर प
BizKhabar Online » BizKhabar Online

कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल–पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नु

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरसँग आग्रह गरेका छन् । आज (सोमबार) अपिल जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै […]

सीडीएससीको १५औं वार्षिक साधारण सभा : सूचना प्रविधिमा ठूलो उपलब्धि, लगानीकर्तामैत्री पुँजीबजार बनाउन काम

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीक
BizKhabar Online » BizKhabar Online

सीडीएससीको १५औं वार्षिक साधारण सभा : सूचना प्रविधिमा ठूलो उपलब्धि, लगानीकर्तामैत्री पुँजीबजार बनाउन काम

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो । सधारणसभामा सूचना प्रविधिमा धेरै उपलब्धि भएको सीडीएससीले जनाएको छ । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउन सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार गरेकी छिन् […]

मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध, यौनजन्य सामग्री बनाएको आरोप

क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपत
BizKhabar Online » BizKhabar Online

मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध, यौनजन्य सामग्री बनाएको आरोप

क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रयोग हुने एउटा टूल हो । वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा […]

सुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४१ सयको वृद्धि, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा सोमबार प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार भने सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको […]

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, अनलाइनबाट बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। […]

ला आसिएन्दाले काठमाडौंको मोक्सी होटलमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद : खाना, ककटेल, कला र डिजाइन एकै ठाउँमा

काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्न
BizKhabar Online » BizKhabar Online

ला आसिएन्दाले काठमाडौंको मोक्सी होटलमा भित्र्यायो ल्याटिन अमेरिकी स्वाद : खाना, ककटेल, कला र डिजाइन एकै ठाउँमा

काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ । पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई […]

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष
BizKhabar Online » BizKhabar Online

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिए । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि […]

Get more results via ClueGoal