नेपालको आर्थिक अवस्था त्यति सन्तोषजनक छैन : योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँगको अन्तर्वार्ता
newsare.net
देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेशनेपालको आर्थिक अवस्था त्यति सन्तोषजनक छैन : योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँगको अन्तर्वार्ता
देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहबीच योजना निर्माण र कार्यान्वयनमा अपेक्षित समन्वय स्थापित हुनसकेको छैन । केन्द्रीकृत सोचको निरन्तरता, स्पष्ट कार्यविभाजन र योजना कार्यान्वयन प्रभावकारी नहुनुले विकासले चाहेजस्तो गति लिनसकेको छैन । सङ्घीयता स्थापित भएपछि तीनै तहको सरकारबीच योजना कार्यान्वयनमा स्पष्ट कार्यविभाजन […] Read more














