कोरला नाकाबाट दुई करोड २४ लाखका १६ हजार थान भेप बरामद, लामा नियन्त्रणमा
newsare.net
काठमाडौं । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल पकोरला नाकाबाट दुई करोड २४ लाखका १६ हजार थान भेप बरामद, लामा नियन्त्रणमा
काठमाडौं । कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी […] Read more














