अपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
newsare.net
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरधअपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर पारित गर्नुका साथै बोनसपछि १ः०.३० को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । कम्पनीले हकप्रद सेयरबाट संकलित हुने रकम दिव्यज्योति हाइड्रोपावर कम्पनी अन्तर्गत निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी […] Read more














