निगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल
newsare.net
काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अनिगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा होटलका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका सीईओ कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन […] Read more














