भरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा
newsare.net
नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूभरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा
नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात […] Read more














