औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?
newsare.net
काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्रऔद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?
काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुने अवस्थामा मात्र अनुमति दिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिएको यस व्यवस्थाअनुसार यी वस्तुहरू अन्य कुनै पनि प्रयोजनका लागि आयात गर्न नपाइने व्यवस्था गरिएको छ। सरकारले यो सम्बन्धी सूचना हालै नेपाल राजपत्रमा प्रकाशित गरेको छ। सूचनाअनुसार […] Read more














