साइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो
newsare.net
काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्टसाइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो
काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदनले शङ्कास्पद कारोबार ३० प्रतिशतले बढेको देखाएको हो । यसले नेपाल क्षेत्रीय स्तरमा जोखिमयुक्त बन्दै गएको संकेत देखिएको हो । आर्थिक वर्ष २०२४/२५ मा ५ हजार ५ सय ६५ शङ्कास्पद प्रतिवेदन […] Read more














