एसबीआई बैंकबाट कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटियो ३ करोड ७ लाख रुपैयाँ
newsare.net
काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाएसबीआई बैंकबाट कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटियो ३ करोड ७ लाख रुपैयाँ
काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई […] Read more














