कांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त
newsare.net
काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महाकांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त
काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच हिजोदेखि पटक–पटक वार्ता भइरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन । यसैबीच नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्तामा बस्नका लागि संस्थापन समूहसँग विभिन्न ८ बुँदे शर्त अगाडि सारेको छ । महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा […] Read more














