प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध
newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेप्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय समेत स्वीकृत गरेको हो। साधारणसभाले सञ्चालक […] Read more














