प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित
newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारिप्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित
काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। बिहान ११ बजे बोलाइएको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको थियो। सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू सर्वसम्मत रूपमा […] Read more














