अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने
newsare.net
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक खर्चमा निर्भर हुनसक्ने आप्रवासीलाई नियन्त्रण गर्ने उद्देश्यले भिसा प्रक्रिया स्थगित गरेको जनाएको हो । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुने र अर्को निर्णय नआएसम्म जारी रहने बताइएको छ । विदेश मन्त्रालयको आन्तरिक निर्देशनअनुसार […] Read more














