Nepal



Briefing - European defence readiness roadmap - 14-01-2026

The defence readiness roadmap 2030 translates the ambition of the 2025 white paper for European defence into concrete objectives intended to ensure that EU Member States can deter and respond to high-intensity threats by the end of the decade. It identifies p

नेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समित
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको […]

कर छुटको सुविधा चैत मसान्तसम्म, १० प्रतिशत छुट

काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिला
BizKhabar Online » BizKhabar Online

कर छुटको सुविधा चैत मसान्तसम्म, १० प्रतिशत छुट

काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए […]

हप्तामा दश घण्टाभन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्
BizKhabar Online » BizKhabar Online

हप्तामा दश घण्टाभन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको […]

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै, संस्थापक सेयर खरिद गर्ने सम्झौता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै, संस्थापक सेयर खरिद गर्ने सम्झौता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व […]

अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक

काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्
BizKhabar Online » BizKhabar Online

अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक

काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका छन् । ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको […]

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि घट्दै ५ हजार ४ सय ८५ […]

६ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्रै राजस्व संकलन, पुस ३० गते नै उठ्यो २० अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेक
BizKhabar Online » BizKhabar Online

६ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्रै राजस्व संकलन, पुस ३० गते नै उठ्यो २० अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुस ३० गतेसम्मको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको करिब ८२ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पुस महिनासम्म […]

उच्च मुद्रास्फीतिको आगोमा जल्दै इरान, इन्धनको धनी मुलुकको विनाशको कथा वासिङटनमा लेखिदैं

काठमाडौं । केही दिनयता इरानमा भइरहेको हिंसा र राजनीतिक उथलपुथलले सम्पूर्ण विश्वलाई त्रसित बनाएक
BizKhabar Online » BizKhabar Online

उच्च मुद्रास्फीतिको आगोमा जल्दै इरान, इन्धनको धनी मुलुकको विनाशको कथा वासिङटनमा लेखिदैं

काठमाडौं । केही दिनयता इरानमा भइरहेको हिंसा र राजनीतिक उथलपुथलले सम्पूर्ण विश्वलाई त्रसित बनाएको छ । सडकमा प्रदर्शनकारीहरूको भीड घट्ने कुनै संकेत देखाएको छैन, जबकि अस्पतालहरूमा लाशहरूको थुप्रो बढ्दै गइरहेको छ । अवस्था यस्तो छ कि २,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् । यी ती मानिसहरू हुन् जो कुनै […]

अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्
BizKhabar Online » BizKhabar Online

अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक खर्चमा निर्भर हुनसक्ने आप्रवासीलाई नियन्त्रण गर्ने उद्देश्यले भिसा प्रक्रिया स्थगित गरेको जनाएको हो । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुने र अर्को निर्णय नआएसम्म जारी रहने बताइएको छ । विदेश मन्त्रालयको आन्तरिक निर्देशनअनुसार […]

प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारि
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। बिहान ११ बजे बोलाइएको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको थियो। सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू सर्वसम्मत रूपमा […]

त्रैमासिक अर्थतन्त्रमा सुधारको संकेत : जीडीपी ३.०२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)
BizKhabar Online » BizKhabar Online

त्रैमासिक अर्थतन्त्रमा सुधारको संकेत : जीडीपी ३.०२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्रमा क्रमिक सुधार देखिएको हो । त्रैमासिक राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा विभिन्न आर्थिक […]

पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डको पहल, सरोकारवालासँग छलफल

काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले स
BizKhabar Online » BizKhabar Online

पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डको पहल, सरोकारवालासँग छलफल

काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग छलफल गरेको छ । बैठक धितोपत्र बोर्डको कार्यालय खुमलटार ललितपुरमा पुस ३० गते सम्पन्न भएको हो । बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समय सीमा सहितको कार्ययोजनालगायतमा केन्द्रीत थियो । छलफलमा नेपाल धितोपत्र […]

प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस से
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय समेत स्वीकृत गरेको हो। साधारणसभाले सञ्चालक […]

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ […]

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित, रोजगारीका अवसर खुम्चिँदा स्थानीय समस्यामा

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्या
BizKhabar Online » BizKhabar Online

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित, रोजगारीका अवसर खुम्चिँदा स्थानीय समस्यामा

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार […]

कांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त

काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महा
BizKhabar Online » BizKhabar Online

कांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त

काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच हिजोदेखि पटक–पटक वार्ता भइरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन । यसैबीच नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्तामा बस्नका लागि संस्थापन समूहसँग विभिन्न ८ बुँदे शर्त अगाडि सारेको छ । महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा […]

काठमाडौँबाट विशेष चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बाग
BizKhabar Online » BizKhabar Online

काठमाडौँबाट विशेष चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते […]

कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता सकियो, सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा
BizKhabar Online » BizKhabar Online

कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता सकियो, सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । ‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले भने […]

एसियाका सबैभन्दा धनी अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिए, यस्तो छ विश्वका सबैभन्दा दश धनीको सूची

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०
BizKhabar Online » BizKhabar Online

एसियाका सबैभन्दा धनी अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिए, यस्तो छ विश्वका सबैभन्दा दश धनीको सूची

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०० अर्ब डलरको क्लबबाट बाहिरिएका छन् । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको कुल सम्पत्ति अब ९९.६ अर्ब डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति ८.१२ अर्ब डलरले घटेको छ । यो रिलायन्सको शेयरमा हालै आएको गिरावटका कारण भएको […]

कांग्रेसको महामन्त्री बन्न ४ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्
BizKhabar Online » BizKhabar Online

कांग्रेसको महामन्त्री बन्न ४ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय सकिएको छ । महाधिवेशन अन्र्तगतको निर्वाचन समितिका अनुसार महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको हो । कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयर शमशेर राणा र जगदीशनरसिंह केसीले मनोनयन गर्दा गराएको बताइएको छ । सभापतिमा भने गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ […]

लागूऔषध, ठगी, कल बाइपासदेखि बलात्कारसम्म : देशभर २० भन्दा बढी पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार, वैदेशिक रोजगारी ठगी, गैरकानुनी कल बा
BizKhabar Online » BizKhabar Online

लागूऔषध, ठगी, कल बाइपासदेखि बलात्कारसम्म : देशभर २० भन्दा बढी पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार, वैदेशिक रोजगारी ठगी, गैरकानुनी कल बाइपास, बलात्कार तथा अवैध हतियारसम्बन्धी अभियोगमा २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। लागूऔषधसहित ८ जना पक्राउ सुनसरी, मकवानपुर, कैलाली र सिराहाबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरापुलबाट ट्रामाडोल ७५ र स्पास्पेन ८५ ट्याब्लेटसहित २ जना पक्राउ […]

राजस्व न्यायाधिकरणले भन्यो–धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य (सूचनासहित)

काठमाडौं । राजस्व न्यायाधिकरणले न्यायाधिकरणमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतको
BizKhabar Online » BizKhabar Online

राजस्व न्यायाधिकरणले भन्यो–धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य (सूचनासहित)

काठमाडौं । राजस्व न्यायाधिकरणले न्यायाधिकरणमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतको रकमसम्बन्धमा नयाँ व्यवस्था गरेको छ । न्यायाधिकरणले जारी गररेको सूचनाअनुसार अब धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य हुनेछ । न्यायाधिकरणमा मुद्दा दर्ताको क्रममा विभिन्न करदाताहरुले राजस्व खातामा नै धरौटी बापतको रकम जम्मा गरि पुनरावेदन दर्ता गर्न आउदा क वर्गको बैंकको राजस्व न्यायाधिकरणको […]

एसबीआई बैंकबाट कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटियो ३ करोड ७ लाख रुपैयाँ

काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपा
BizKhabar Online » BizKhabar Online

एसबीआई बैंकबाट कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटियो ३ करोड ७ लाख रुपैयाँ

काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई […]

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान
BizKhabar Online » BizKhabar Online

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/ कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा […]

कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम, यी पदमा हुनेछ नयाँ नेतृत्व चयन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको क
BizKhabar Online » BizKhabar Online

कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम, यी पदमा हुनेछ नयाँ नेतृत्व चयन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९ः१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए । पार्टीको पुरानै विधानअनुसार […]

भारु र नेपाली मुद्रा लैजाने नियममा नयाँ सुविधा, साना दरका नोट असीमित ओसारपसार गर्न पाइने

काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमि
BizKhabar Online » BizKhabar Online

भारु र नेपाली मुद्रा लैजाने नियममा नयाँ सुविधा, साना दरका नोट असीमित ओसारपसार गर्न पाइने

काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमित मात्रामा लैजान सक्ने भएका छन्। सरकारले राजपत्रमार्फत यो सुविधा औपचारिक रुपमा सार्वजनिक गरेको हो। सरकारले २ सय र ५ सय भारुका नोट पनि तोकिएको सीमा भित्र नेपालबाट भारतमा लैजान सकिने व्यवस्था गरेको छ। ठूला दरका नोटको प्रयोग […]

साइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट
BizKhabar Online » BizKhabar Online

साइबर ठगीको नयाँ हब बन्दै नेपाल, कालोधन रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा साइबर ठगी र अवैध वित्तीय गतिविधि तीव्र बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदनले शङ्कास्पद कारोबार ३० प्रतिशतले बढेको देखाएको हो । यसले नेपाल क्षेत्रीय स्तरमा जोखिमयुक्त बन्दै गएको संकेत देखिएको हो । आर्थिक वर्ष २०२४/२५ मा ५ हजार ५ सय ६५ शङ्कास्पद प्रतिवेदन […]

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश […]

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित […]

औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?

काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्र
BizKhabar Online » BizKhabar Online

औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात खुला, कसरी दिने आवेदन?

काठमाडौं । सरकारले केराउ, सुपारी तथा सेतो र कालो मरिचको आयातलाई औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुने अवस्थामा मात्र अनुमति दिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिएको यस व्यवस्थाअनुसार यी वस्तुहरू अन्य कुनै पनि प्रयोजनका लागि आयात गर्न नपाइने व्यवस्था गरिएको छ। सरकारले यो सम्बन्धी सूचना हालै नेपाल राजपत्रमा प्रकाशित गरेको छ। सूचनाअनुसार […]

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा

नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू
BizKhabar Online » BizKhabar Online

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन : देशको सबैभन्दा लामो, केही भाग राष्ट्रिय राजमार्गमा

नारायणगढ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात […]

फ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि

काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम
BizKhabar Online » BizKhabar Online

फ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि

काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्‍याउने डर छ । प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका […]

निगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अ
BizKhabar Online » BizKhabar Online

निगालो होटलले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगालो होटल लिमिटेडले साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा होटलका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका सीईओ कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन […]

अपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरध
BizKhabar Online » BizKhabar Online

अपि पावरको २२ औं वार्षिक साधारणसभा सम्पन्न, ५% बोनस र ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर पारित गर्नुका साथै बोनसपछि १ः०.३० को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । कम्पनीले हकप्रद सेयरबाट संकलित हुने रकम दिव्यज्योति हाइड्रोपावर कम्पनी अन्तर्गत निर्माणाधीन ५० मेगावाट क्षमताको मस्याङ्दी […]

सीडीएससीमा पन्दाकको एक वर्ष : पुँजी बजारका विकृति रोक्न दर्जनौं सुधार, प्रविधिमैत्री बजार बनाउन विशेष भूमिका

काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्
BizKhabar Online » BizKhabar Online

सीडीएससीमा पन्दाकको एक वर्ष : पुँजी बजारका विकृति रोक्न दर्जनौं सुधार, प्रविधिमैत्री बजार बनाउन विशेष भूमिका

काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्न पुगेको छ सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडीएससी) । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री र व्यवस्थित बनाउन ठूलो भूमिका खेलेकी छिन् । उनले आफ्नो पदलाई जोखिममै राखेर भएपनि नेपालको […]

Get more results via ClueGoal