Nepal



Journalists confront new reality in reporting after FBI raid

Many saw the FBI search of a Washington Post reporter’s home as a jarring new step aimed at limiting their ability to gather information.

निर्वाचन आयोगले दियो गगनको पक्षमा निर्णय, रुख चिन्ह र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको मान्यता

काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको का
BizKhabar Online » BizKhabar Online

निर्वाचन आयोगले दियो गगनको पक्षमा निर्णय, रुख चिन्ह र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको मान्यता

काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले थापा नेतृत्वको कांग्रेसको कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको स्रोतको दाबी छ । योसँगै नेपाली कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बनेका छन् । योसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति अब पार्टीविहीन […]

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचान गर्न सहज हुने गरी नक्सासहितको विवरण उक्त पोर्टलमार्फत उपलब्ध गराइएको […]

६ महिनामै आयो ३९ अर्ब बढीको एफडीआई, ठुला ७ परियोजनामै २१ अर्ब बढीको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिव
BizKhabar Online » BizKhabar Online

६ महिनामै आयो ३९ अर्ब बढीको एफडीआई, ठुला ७ परियोजनामै २१ अर्ब बढीको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको यही अवधिमा भने […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, क्षतिग्रस्त प्रहरी इकाईको पुनर्निर्माणसहित हस्तान्तरण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रमम
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, क्षतिग्रस्त प्रहरी इकाईको पुनर्निर्माणसहित हस्तान्तरण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षाजस्तो संवेदनशील निकायको कार्यसम्पादन सहज बनाउन उक्त पुनर्निर्माण कार्य गरेको हो। समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले […]

लघुवित्तको लाभांस वितरणमा राष्ट्र बैंकको कडाई, चुक्ता पूँजी नपुगेका लघुवित्तलाई नगद लाभांसमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थाला
BizKhabar Online » BizKhabar Online

लघुवित्तको लाभांस वितरणमा राष्ट्र बैंकको कडाई, चुक्ता पूँजी नपुगेका लघुवित्तलाई नगद लाभांसमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थालाई कर प्रयोजनबाहेक नगद लाभांस वितरण गर्न नपाइने स्पष्ट गरेको छ। केन्द्रिय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण प्रक्रियामा थप कडाइ गरेको हो । राष्ट्र बैंकले खराब कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पूँजीकोष अनुपातलाई आधार […]

नागरिक लगानी कोषले गर्यो सरकारको पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

काठमाडौं । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । क
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषले गर्यो सरकारको पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

काठमाडौं । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कोषमा पुर्‍याएको योगदानका लागि अर्थमन्त्री खनालले […]

अमेरिका र ताइवानबीच चीन चिढ्याउने व्यापार सम्झौता : अमेरिकामै चिप उत्पादन गरे उच्च करछुट

काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशल
BizKhabar Online » BizKhabar Online

अमेरिका र ताइवानबीच चीन चिढ्याउने व्यापार सम्झौता : अमेरिकामै चिप उत्पादन गरे उच्च करछुट

काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशले सेमिकन्डक्टर शक्तिकेन्द्र ताइवानका धेरै निर्यातमा लाग्ने भन्सार शुल्क घटाउने, अमेरिकी प्रविधि उद्योगमा नयाँ लगानी भित्र्याउने र चीनलाई असन्तुष्ट पार्ने जोखिमसहित नयाँ सम्झौता गरेका हुन् । उक्त सम्झौताले चीनले ताइवानमाथि दबाब बढाइरहेको संवेदनशील समयमा ट्रम्प प्रशासन र ताइपेईबीचको सम्बन्धलाई अझ […]

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्ध फिर्ताको निर्णयविरुद्ध रिट दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकर
BizKhabar Online » BizKhabar Online

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्ध फिर्ताको निर्णयविरुद्ध रिट दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ शुक्रबार युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन् । उनको निवेदन अहिलेसम्म दर्ता भने भएको छैन […]

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काठमाडौं । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुन
BizKhabar Online » BizKhabar Online

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काठमाडौं । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा […]

निर्वाचन आउन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा
BizKhabar Online » BizKhabar Online

निर्वाचन आउन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, […]

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्य

काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झ
BizKhabar Online » BizKhabar Online

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्य

काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै

काठमाडौँ । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भए
BizKhabar Online » BizKhabar Online

जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै

काठमाडौँ । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल […]

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति साढे १० अर्ब रुपैयाँले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेको
BizKhabar Online » BizKhabar Online

बैंकहरुको गैर-बैंकिङ सम्पत्ति साढे १० अर्ब रुपैयाँले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ३१.८३ प्रतिशत अर्थात् […]

नगद कारोबारमा ५ लाखको सीमा आजदेखि लागू, बैंकबाट पनि ५ लाखभन्दा धेरै झिक्न नपाईने

काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १
BizKhabar Online » BizKhabar Online

नगद कारोबारमा ५ लाखको सीमा आजदेखि लागू, बैंकबाट पनि ५ लाखभन्दा धेरै झिक्न नपाईने

काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा […]

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द, सचेत रहन उर्दी जारी

काठमाडौं । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त रा
BizKhabar Online » BizKhabar Online

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द, सचेत रहन उर्दी जारी

काठमाडौं । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो […]

नेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समित
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको […]

कर छुटको सुविधा चैत मसान्तसम्म, १० प्रतिशत छुट

काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिला
BizKhabar Online » BizKhabar Online

कर छुटको सुविधा चैत मसान्तसम्म, १० प्रतिशत छुट

काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए […]

हप्तामा दश घण्टाभन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्
BizKhabar Online » BizKhabar Online

हप्तामा दश घण्टाभन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन

काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको […]

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै, संस्थापक सेयर खरिद गर्ने सम्झौता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्याग्दी जलविद्युतमा १० करोड लगानी गर्दै, संस्थापक सेयर खरिद गर्ने सम्झौता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व […]

अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक

काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्
BizKhabar Online » BizKhabar Online

अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक

काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका छन् । ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको […]

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि घट्दै ५ हजार ४ सय ८५ […]

६ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्रै राजस्व संकलन, पुस ३० गते नै उठ्यो २० अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेक
BizKhabar Online » BizKhabar Online

६ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्रै राजस्व संकलन, पुस ३० गते नै उठ्यो २० अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुस ३० गतेसम्मको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको करिब ८२ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पुस महिनासम्म […]

उच्च मुद्रास्फीतिको आगोमा जल्दै इरान, इन्धनको धनी मुलुकको विनाशको कथा वासिङटनमा लेखिदैं

काठमाडौं । केही दिनयता इरानमा भइरहेको हिंसा र राजनीतिक उथलपुथलले सम्पूर्ण विश्वलाई त्रसित बनाएक
BizKhabar Online » BizKhabar Online

उच्च मुद्रास्फीतिको आगोमा जल्दै इरान, इन्धनको धनी मुलुकको विनाशको कथा वासिङटनमा लेखिदैं

काठमाडौं । केही दिनयता इरानमा भइरहेको हिंसा र राजनीतिक उथलपुथलले सम्पूर्ण विश्वलाई त्रसित बनाएको छ । सडकमा प्रदर्शनकारीहरूको भीड घट्ने कुनै संकेत देखाएको छैन, जबकि अस्पतालहरूमा लाशहरूको थुप्रो बढ्दै गइरहेको छ । अवस्था यस्तो छ कि २,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् । यी ती मानिसहरू हुन् जो कुनै […]

अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्
BizKhabar Online » BizKhabar Online

अमेरिकाले नेपालसहित ७५ देशको भिसा आवेदन प्रक्रिया रोक्यो, आप्रवासी नेपाली प्रभावित हुने

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक खर्चमा निर्भर हुनसक्ने आप्रवासीलाई नियन्त्रण गर्ने उद्देश्यले भिसा प्रक्रिया स्थगित गरेको जनाएको हो । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुने र अर्को निर्णय नआएसम्म जारी रहने बताइएको छ । विदेश मन्त्रालयको आन्तरिक निर्देशनअनुसार […]

प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारि
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। बिहान ११ बजे बोलाइएको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको थियो। सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू सर्वसम्मत रूपमा […]

त्रैमासिक अर्थतन्त्रमा सुधारको संकेत : जीडीपी ३.०२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)
BizKhabar Online » BizKhabar Online

त्रैमासिक अर्थतन्त्रमा सुधारको संकेत : जीडीपी ३.०२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्रमा क्रमिक सुधार देखिएको हो । त्रैमासिक राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा विभिन्न आर्थिक […]

पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डको पहल, सरोकारवालासँग छलफल

काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले स
BizKhabar Online » BizKhabar Online

पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्न धितोपत्र बोर्डको पहल, सरोकारवालासँग छलफल

काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग छलफल गरेको छ । बैठक धितोपत्र बोर्डको कार्यालय खुमलटार ललितपुरमा पुस ३० गते सम्पन्न भएको हो । बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समय सीमा सहितको कार्ययोजनालगायतमा केन्द्रीत थियो । छलफलमा नेपाल धितोपत्र […]

प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस से
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र बिष्ट निर्विरोध

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय समेत स्वीकृत गरेको हो। साधारणसभाले सञ्चालक […]

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ […]

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित, रोजगारीका अवसर खुम्चिँदा स्थानीय समस्यामा

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्या
BizKhabar Online » BizKhabar Online

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित, रोजगारीका अवसर खुम्चिँदा स्थानीय समस्यामा

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार […]

कांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त

काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महा
BizKhabar Online » BizKhabar Online

कांग्रेसमा मिलनविन्दु खोजिदैं, संस्थापनसँग विशेष महाधिवेशन पक्षधरको ८ बुँदे शर्त

काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच हिजोदेखि पटक–पटक वार्ता भइरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन । यसैबीच नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्तामा बस्नका लागि संस्थापन समूहसँग विभिन्न ८ बुँदे शर्त अगाडि सारेको छ । महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा […]

काठमाडौँबाट विशेष चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बाग
BizKhabar Online » BizKhabar Online

काठमाडौँबाट विशेष चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते […]

कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता सकियो, सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा
BizKhabar Online » BizKhabar Online

कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता सकियो, सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । ‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले भने […]

एसियाका सबैभन्दा धनी अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिए, यस्तो छ विश्वका सबैभन्दा दश धनीको सूची

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०
BizKhabar Online » BizKhabar Online

एसियाका सबैभन्दा धनी अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिए, यस्तो छ विश्वका सबैभन्दा दश धनीको सूची

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०० अर्ब डलरको क्लबबाट बाहिरिएका छन् । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको कुल सम्पत्ति अब ९९.६ अर्ब डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति ८.१२ अर्ब डलरले घटेको छ । यो रिलायन्सको शेयरमा हालै आएको गिरावटका कारण भएको […]

कांग्रेसको महामन्त्री बन्न ४ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्
BizKhabar Online » BizKhabar Online

कांग्रेसको महामन्त्री बन्न ४ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय सकिएको छ । महाधिवेशन अन्र्तगतको निर्वाचन समितिका अनुसार महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको हो । कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयर शमशेर राणा र जगदीशनरसिंह केसीले मनोनयन गर्दा गराएको बताइएको छ । सभापतिमा भने गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ […]

Get more results via ClueGoal