नगद कारोबारमा ५ लाखको सीमा आजदेखि लागू, बैंकबाट पनि ५ लाखभन्दा धेरै झिक्न नपाईने
newsare.net
काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १नगद कारोबारमा ५ लाखको सीमा आजदेखि लागू, बैंकबाट पनि ५ लाखभन्दा धेरै झिक्न नपाईने
काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा […] Read more














