अमेरिका र ताइवानबीच चीन चिढ्याउने व्यापार सम्झौता : अमेरिकामै चिप उत्पादन गरे उच्च करछुट
newsare.net
काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशलअमेरिका र ताइवानबीच चीन चिढ्याउने व्यापार सम्झौता : अमेरिकामै चिप उत्पादन गरे उच्च करछुट
काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशले सेमिकन्डक्टर शक्तिकेन्द्र ताइवानका धेरै निर्यातमा लाग्ने भन्सार शुल्क घटाउने, अमेरिकी प्रविधि उद्योगमा नयाँ लगानी भित्र्याउने र चीनलाई असन्तुष्ट पार्ने जोखिमसहित नयाँ सम्झौता गरेका हुन् । उक्त सम्झौताले चीनले ताइवानमाथि दबाब बढाइरहेको संवेदनशील समयमा ट्रम्प प्रशासन र ताइपेईबीचको सम्बन्धलाई अझ […] Read more














