इन्टरनेट बजारमा तीव्र प्रतिस्पर्धा : भायानेट र डिशहोम आक्रामक, सुविसुसहितका साना आइएसपी दबाबमा
newsare.net
काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजार पछिल्लो एक वर्षको अवधिमा तीव्र रूपमा परिवइन्टरनेट बजारमा तीव्र प्रतिस्पर्धा : भायानेट र डिशहोम आक्रामक, सुविसुसहितका साना आइएसपी दबाबमा
काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजार पछिल्लो एक वर्षको अवधिमा तीव्र रूपमा परिवर्तन भएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म आइपुग्दा इन्टरनेट बजारमा ग्राहक संख्यामात्र बढेको छैन, प्रतिस्पर्धाको स्वरुपसमेत भिन्न बन्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २९ […] Read more














