बालेन शाहले आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै, घण्टीघरमा औपचारिक पार्टी प्रवेशको विशेष तयारी
newsare.net
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिनेबालेन शाहले आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै, घण्टीघरमा औपचारिक पार्टी प्रवेशको विशेष तयारी
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने तयारीमा रहेका छन् । उनले आज मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । चमतीस्थित घण्टीघर औपचारिक पार्टी प्रवेशको विशेष तयारी भइरहेको छ । रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको […] Read more














