काठमाडौंका मेयर बालेनले दिए राजीनामा
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रकाठमाडौंका मेयर बालेनले दिए राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि मनोनयन दर्ता गर्दा स्वतः पद निलम्बनमा पर्ने भएपछि पदबाट राजीनामा नदिने समाचार आएपनि एकाएक मेयर शाहले राजीनामा बुझाएका हुन् । उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दैछन् । Read more














