“नेपाल लाइफ समृद्धि लगानी योजना” को बिक्री खुला, न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने
newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लि“नेपाल लाइफ समृद्धि लगानी योजना” को बिक्री खुला, न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आइतबार देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड […] Read more














