नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको सहभागिता, नेपालका विविध पर्यटन उत्पादनहरूको प्रवर्द्धन
newsare.net
काठमाडौँ । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ (MATKA 2026) मा आनर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको सहभागिता, नेपालका विविध पर्यटन उत्पादनहरूको प्रवर्द्धन
काठमाडौँ । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ (MATKA 2026) मा आफ्नो सहभागिता सफलतापूर्वक सम्पन्न गरेको छ। फिनल्याण्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको उक्त मेलामा नेपालको सहभागिताले नर्डिक बजारमा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा थप सुदृढ रूपमा स्थापित […] Read more














