पोखरामा कार्यक्रमकै बीच दुर्गा प्रसाईं पक्राउ, काठमाडौं ल्याईँदै
newsare.net
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा आयोजित एक कार्यक्रपोखरामा कार्यक्रमकै बीच दुर्गा प्रसाईं पक्राउ, काठमाडौं ल्याईँदै
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कास्की प्रहरीका अनुसार काठमाडौंबाट प्राप्त पक्राउ अनुमतिअनुसार उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ। Read more














