मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट
newsare.net
काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएकोमौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट
काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउनेगरी उक्त सम्झौता भएको हो । मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा […] Read more














