Nepal



Sales of survival gear soaring in Greenland – CNN

Pressure has intensified as Donald Trump continues to insist the autonomous Danish territory will be brought under US control Read Full Article at RT.com

भूराजनीतिक चपेटामा विश्व अर्थतन्त्र : विश्व सेयर बजार र तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम
BizKhabar Online » BizKhabar Online

भूराजनीतिक चपेटामा विश्व अर्थतन्त्र : विश्व सेयर बजार र तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०।७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०।२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने […]

निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक, चुनावी प्रचारमा सहज

काठमाडौं । निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुर्याउने उ
BizKhabar Online » BizKhabar Online

निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक, चुनावी प्रचारमा सहज

काठमाडौं । निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ‘माईअभियान’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक भएको । www.myabhiyan.com नामक प्लेटफर्ममार्फत उम्मेदवारका लागि मतदाता बुझाइ, डिजिटल सञ्चार, सामाजिक सञ्जाल पोष्टिङ, मतदाता विश्लेषण, एआई सहायता सन्देशलगायतका सुविधालाई एउटै प्रणालीमा समावेश गरी निर्वाचन अभियान व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइजेसन गर्न सकिने छ । ‘एकाई बेरी टेक्नोलोजी […]

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः दाहाल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधि
BizKhabar Online » BizKhabar Online

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः दाहाल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ । एशोसिएसनको नयाँ समितिमा पुनः प्रल्हाद दाहाल अध्यक्ष चयन भएका छन् । समितिमा बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, […]

नेपाल भारत व्यापारमा नयाँ सम्झौता : वस्तु आयातको पूर्वसूचना आदानप्रदान हुने

काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तुहरू गन्तव्यमा पुग्नुअघि नै सूचना आदानप्रदान गर्ने
BizKhabar Online » BizKhabar Online

नेपाल भारत व्यापारमा नयाँ सम्झौता : वस्तु आयातको पूर्वसूचना आदानप्रदान हुने

काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तुहरू गन्तव्यमा पुग्नुअघि नै सूचना आदानप्रदान गर्ने महत्वपूर्ण समझदारी भएको छ। बुधबार भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सिबिआइसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन्। अन्तरराष्ट्रिय […]

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्
BizKhabar Online » BizKhabar Online

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो । सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय […]

सेयर बजारमा करेक्सनः ९ अंकले घट्यो परिसूचक, ९ अर्बको कारोबार

काठमाडौं । पछिल्लो चार दिनदेखि निरन्तर बढेको सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ । यसदिन ने
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा करेक्सनः ९ अंकले घट्यो परिसूचक, ९ अर्बको कारोबार

काठमाडौं । पछिल्लो चार दिनदेखि निरन्तर बढेको सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ । यसदिन नेप्से परिसूचक ९ दशमलव ४३ अंकले घटेर २ हजार ७ सय ५ दशमलव ३८ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ७४ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकसँगै […]

महानगरभित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला, निर्माणाधीन संरचनामा पनि रोक नलगाइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्मा
BizKhabar Online » BizKhabar Online

महानगरभित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला, निर्माणाधीन संरचनामा पनि रोक नलगाइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा महानगरले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निजी जग्गामा भवन निर्माण अनुमति तथा निर्माणाधीन संरचनामा रोक नलगाइने जनाएको हो । महानगरपालिकाका अनुसार ०६७ वा १००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा मिति २०८०/०८/०१ मा भएको […]

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास, विश्वव्यापी व्यापार गतिविधिमा असर

वासिङ्टन । सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापा
BizKhabar Online » BizKhabar Online

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास, विश्वव्यापी व्यापार गतिविधिमा असर

वासिङ्टन । सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा केही महत्वपूर्ण परिवर्तनको प्रस्ताव गरेका छन् । यी परिवर्तनअन्तर्गत उनले विभिन्न देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क बढाउने नीति अपनाएका छन्, जसले दशकौँदेखि कायम रहेको खुला व्यापार प्रणालीमा नयाँ दिशा दिएको छ । उच्च भन्सार शुल्क लागू भएसँगै विश्वव्यापी व्यापार गतिविधिमा […]

नबिल बैंकको मोबाइल एपमा ट्रिप टर्बोको सेवा उपलब्ध हुने, बैंकिङ र ट्राभल एउटै प्लेटफर्ममा

काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको मोबाइल एपमा ट्रिप टर्बोको सेवा उपलब्ध हुने, बैंकिङ र ट्राभल एउटै प्लेटफर्ममा

काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ्ना यात्रा सेवाहरू नबिल बैंकको ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराएको छ। यस साझेदारीले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकलाई थप सहज र स्मार्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। साझेदारीसम्बन्धी सम्झौतामा नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईन र ट्रिप […]

निर्वाचन आयोगले उम्मेदवारी दर्तामार्फत उठायो साढे ३ करोड, यस्तो अवस्थामा हुनेछ जफत

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको संसदीय चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनो
BizKhabar Online » BizKhabar Online

निर्वाचन आयोगले उम्मेदवारी दर्तामार्फत उठायो साढे ३ करोड, यस्तो अवस्थामा हुनेछ जफत

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको संसदीय चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्तामार्फत साढे ३ करोड रुपैयाँ उठाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका मंगलबार भएको उम्मेदवारी दर्तामार्फत आयोगले उक्त रकम संकलन गरेको हो । आयोगले हरेक उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटीवापतको शुल्क तोकेको थियो […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही म
BizKhabar Online » BizKhabar Online

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । ६ वर्षअघि ७० करोड रुपैयाँमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक […]

निफ्राको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (
BizKhabar Online » BizKhabar Online

निफ्राको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा ३६.१५ प्रतिशतले घटेर ४० करोड ९९ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । […]

सुनको मूल्य एकैदिन १० हजार ४ सयले बढ्यो, ऐतिहासिक उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँद
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन १० हजार ४ सयले बढ्यो, ऐतिहासिक उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपेयाँले कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै […]

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

काठमाडौं । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनि
BizKhabar Online » BizKhabar Online

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

काठमाडौं । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण […]

विभागको बजार अनुगमन निररन्तर : एउटा फर्मलाई ५० हजार जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । व
BizKhabar Online » BizKhabar Online

विभागको बजार अनुगमन निररन्तर : एउटा फर्मलाई ५० हजार जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो […]

छ महिनामा ४ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह पौने २ खर्ब मात्रै, बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब कायमै

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुमा ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने पौन
BizKhabar Online » BizKhabar Online

छ महिनामा ४ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह पौने २ खर्ब मात्रै, बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब कायमै

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुमा ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने पौने २ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । नेपाल बैंकर संघको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ६९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ६५ खर्ब ३१ अर्ब […]

मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७
BizKhabar Online » BizKhabar Online

मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र गैर सञ्चालन […]

अधिक तरलताको समस्या : आजै बैंकिङ क्षेत्रबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकि
BizKhabar Online » BizKhabar Online

अधिक तरलताको समस्या : आजै बैंकिङ क्षेत्रबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […]

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब, हरेक नेपालीको टाउकोमा ९६ हजारको भार

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा क
BizKhabar Online » BizKhabar Online

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब, हरेक नेपालीको टाउकोमा ९६ हजारको भार

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। यसरी हेर्दा हाल रहेको सार्वजनिक ऋणलाई नेपालको […]

अक्षय गोल्यानको लगानीकर्ता ठग्ने धन्दामा अदालतको अंकुश, पियोर इनर्जीले पाएन ‘सिंगल आइजिन’

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानको लगानीकर्तामाथि ठगी गर्ने धन्दामा अदालतले अं
BizKhabar Online » BizKhabar Online

अक्षय गोल्यानको लगानीकर्ता ठग्ने धन्दामा अदालतको अंकुश, पियोर इनर्जीले पाएन ‘सिंगल आइजिन’

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानको लगानीकर्तामाथि ठगी गर्ने धन्दामा अदालतले अंकुश लगाएको छ । अध्यक्ष गोल्यानले पाटन उच्च अदालतमा पियोर इनर्जीलाई एउटा मात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) दिनुपर्ने, यसअघि सिडिएस एण्ड क्यियिरङ लिमिटेड (सीडीएससी) ले बनाएको आइजिनसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट फिर्ता गर्नुपर्ने जस्ता गैरकानूनी माग राख्दै पाटन उच्च अदालतमा अन्तरिम आदेश माग […]

एनएमबि बैंकको भिसा प्लाटिनम कार्ड सार्वजनिक, ग्राहकलाई थप सहज

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उ
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको भिसा प्लाटिनम कार्ड सार्वजनिक, ग्राहकलाई थप सहज

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले […]

नेपाली कांग्रेस विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, कांग्रेस सभापतिमा थापाकाे निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेक
BizKhabar Online » BizKhabar Online

नेपाली कांग्रेस विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, कांग्रेस सभापतिमा थापाकाे निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति […]

निर्वाचन प्रयोजनका लागि भारतले दियो ६० भन्दा बढी गाडी, गृहमन्त्रालयले बुझ्यो साँचो

काठमाडौं । भारत सरकारले नेपाललाई ६० बढी डबल क्याव पिकअप गाडी प्रदान गरेको छ । नेपालमा हुने आगामी न
BizKhabar Online » BizKhabar Online

निर्वाचन प्रयोजनका लागि भारतले दियो ६० भन्दा बढी गाडी, गृहमन्त्रालयले बुझ्यो साँचो

काठमाडौं । भारत सरकारले नेपाललाई ६० बढी डबल क्याव पिकअप गाडी प्रदान गरेको छ । नेपालमा हुने आगामी निर्वाचनको तयारीका लागि उपलब्ध गराउने सहयोगअन्तर्गत पहिलो चरणको निर्वाचनसम्बन्धी सामग्री भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स एआई डा राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश […]

रवि लामिछानेमाथिका अभियोग हटाउने निर्णयमा सर्वोच्चको रोक, कारण देखाउन आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेमाथिका अभियोग हटाउने निर्णयमा सर्वोच्चको रोक, कारण देखाउन आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। महान्यायाधिवक्ता कार्यालयले यी दुई गम्भीर अभियोग हटाउने वा संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका […]

अमेरिकन चेम्बरको अर्थमन्त्री खनालसँग भेट, वैदेशिक लगानी बढाउन आठ बुँदे सुझाव

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवा
BizKhabar Online » BizKhabar Online

अमेरिकन चेम्बरको अर्थमन्त्री खनालसँग भेट, वैदेशिक लगानी बढाउन आठ बुँदे सुझाव

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव प्रस्तुत गरेको हो। एमच्याम नेपालले स्वच्छ […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौं
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) […]

काठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु, ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग

काठमाडौं । राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेक
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु, ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग

काठमाडौं । राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत काठमाडौंका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड-हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका […]

सेयर बजारमा उछाल, परिसुचक ४२ अंकले बढ्दा ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखि
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उछाल, परिसुचक ४२ अंकले बढ्दा ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४२.२६ अंकले बढ्दै २७ सय १४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३९ कम्पनीका २ करोड ५१ लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

कांग्रेस विवादमा देउवा पक्षले दायर गरेको रिटको सुनुवाई हुँदै, पेशी न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगव
BizKhabar Online » BizKhabar Online

कांग्रेस विवादमा देउवा पक्षले दायर गरेको रिटको सुनुवाई हुँदै, पेशी न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाईको लागि पेशी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाई हुने भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग पुगेको थियो । आयोगले थापाको कार्यसमितिलाई मान्यता दिएको छ […]

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान, दर्ता सयम नथपिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ
BizKhabar Online » BizKhabar Online

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान, दर्ता सयम नथपिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका हुन् । मनोनयन पत्रसँगै फारम […]

देउवाले मैदान छाडेपनि ओलीसहित ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनाव
BizKhabar Online » BizKhabar Online

देउवाले मैदान छाडेपनि ओलीसहित ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका […]

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा, काे कहाँबाट ?

काठमाडौं । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्व
BizKhabar Online » BizKhabar Online

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा, काे कहाँबाट ?

काठमाडौं । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री […]

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट

काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको
BizKhabar Online » BizKhabar Online

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट

काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउनेगरी उक्त सम्झौता भएको हो । मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा […]

सञ्चारमन्त्री मन्त्री खरेलले दिए पदबाट राजीनामा, रास्वपाबाट निर्वाचन लड्ने

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्
BizKhabar Online » BizKhabar Online

सञ्चारमन्त्री मन्त्री खरेलले दिए पदबाट राजीनामा, रास्वपाबाट निर्वाचन लड्ने

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएपछि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन् । रास्वपाले खरेललाई ललितपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने तयारी गरेको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा […]

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने वर्षकै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्गा कारोबार संख्या स्थिर देखिएको छ। भूमि व्यवस्थ
BizKhabar Online » BizKhabar Online

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने वर्षकै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्गा कारोबार संख्या स्थिर देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार मंसिरको तुलनामा पुसमा कारोबार संख्या उल्लेख्य रूपमा नबढे पनि सरकारको राजस्व भने वृद्धि भएको छ। पुस महिनामा देशभर ५१ हजार ८ सय घरजग्गा कारोबार भएका छन्। अघिल्लो महिना मंसिरमा भने ५१ हजार ६ सय घरजग्गा […]

Get more results via ClueGoal