देउवाले मैदान छाडेपनि ओलीसहित ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
newsare.net
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनावदेउवाले मैदान छाडेपनि ओलीसहित ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका […] Read more














