सेयर बजारमा उछाल, परिसुचक ४२ अंकले बढ्दा ११ अर्ब ८५ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिसेयर बजारमा उछाल, परिसुचक ४२ अंकले बढ्दा ११ अर्ब ८५ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४२.२६ अंकले बढ्दै २७ सय १४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३९ कम्पनीका २ करोड ५१ लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […] Read more














