काठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु, ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग
newsare.net
काठमाडौं । राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेककाठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु, ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग
काठमाडौं । राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत काठमाडौंका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड-हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका […] Read more














