अमेरिकन चेम्बरको अर्थमन्त्री खनालसँग भेट, वैदेशिक लगानी बढाउन आठ बुँदे सुझाव
newsare.net
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवाअमेरिकन चेम्बरको अर्थमन्त्री खनालसँग भेट, वैदेशिक लगानी बढाउन आठ बुँदे सुझाव
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव प्रस्तुत गरेको हो। एमच्याम नेपालले स्वच्छ […] Read more














