रवि लामिछानेमाथिका अभियोग हटाउने निर्णयमा सर्वोच्चको रोक, कारण देखाउन आदेश जारी
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीरवि लामिछानेमाथिका अभियोग हटाउने निर्णयमा सर्वोच्चको रोक, कारण देखाउन आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। महान्यायाधिवक्ता कार्यालयले यी दुई गम्भीर अभियोग हटाउने वा संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका […] Read more














