सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब, हरेक नेपालीको टाउकोमा ९६ हजारको भार
newsare.net
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा कसार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब, हरेक नेपालीको टाउकोमा ९६ हजारको भार
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। यसरी हेर्दा हाल रहेको सार्वजनिक ऋणलाई नेपालको […] Read more














