अधिक तरलताको समस्या : आजै बैंकिङ क्षेत्रबाट २० अर्ब खिच्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकिअधिक तरलताको समस्या : आजै बैंकिङ क्षेत्रबाट २० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […] Read more














