सुनको मूल्य एकैदिन १० हजार ४ सयले बढ्यो, ऐतिहासिक उच्च विन्दुमा
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदसुनको मूल्य एकैदिन १० हजार ४ सयले बढ्यो, ऐतिहासिक उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपेयाँले कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै […] Read more














