निर्वाचन आयोगले उम्मेदवारी दर्तामार्फत उठायो साढे ३ करोड, यस्तो अवस्थामा हुनेछ जफत
newsare.net
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको संसदीय चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनिर्वाचन आयोगले उम्मेदवारी दर्तामार्फत उठायो साढे ३ करोड, यस्तो अवस्थामा हुनेछ जफत
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको संसदीय चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्तामार्फत साढे ३ करोड रुपैयाँ उठाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका मंगलबार भएको उम्मेदवारी दर्तामार्फत आयोगले उक्त रकम संकलन गरेको हो । आयोगले हरेक उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटीवापतको शुल्क तोकेको थियो […] Read more














