Nepal



Ex-South Korean PM sentenced to 23 years in martial law case

A court in Seoul has sentenced former prime minister Han Duck-soo to 23 years for his role in ex-President Yoon Suk-yeol’s insurrection Read Full Article at RT.com

अटोमेटिक रुटबाट विदेशी लगानीको सीमा हटाइयो, ऊर्जा–पूर्वाधारसहित ७ क्षेत्रमा खुला लगानी

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग त
BizKhabar Online » BizKhabar Online

अटोमेटिक रुटबाट विदेशी लगानीको सीमा हटाइयो, ऊर्जा–पूर्वाधारसहित ७ क्षेत्रमा खुला लगानी

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग तथा व्यवसायिक क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने लगानीको माथिल्लो सीमा हटाएको छ। यसअघि अटोमेटिक रुटबाट हुने विदेशी लगानीका लागि ५० करोड रुपैयाँसम्मको सीमा तोकिएको थियो। माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश […]

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन, पुसमै १ अर्ब १ अर्ब बढी

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड
BizKhabar Online » BizKhabar Online

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन, पुसमै १ अर्ब १ अर्ब बढी

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा […]

देशभर ४९ जना लिए उम्मेदवारी फिर्ता, १ जनाको उम्मेदवारी खारेज

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर क
BizKhabar Online » BizKhabar Online

देशभर ४९ जना लिए उम्मेदवारी फिर्ता, १ जनाको उम्मेदवारी खारेज

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर कुल ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत […]

वैदेशिक विकास सहायताको बढ्दाे दूरुपयोग : बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन
BizKhabar Online » BizKhabar Online

वैदेशिक विकास सहायताको बढ्दाे दूरुपयोग : बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेट–भित्र (अन बजेट) र रातो किताबमा समावेश नभईकन खर्च हुने रकमलाई बजेट–बाहिर (अफ–बजेट) को खर्च मानिन्छ । त्यस्तै, रातो किताबमा समावेश […]

डिजिटल कन्टेन्टमा निर्वाचन आयोगको कडाई, ९८ कन्टेन्टलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । श
BizKhabar Online » BizKhabar Online

डिजिटल कन्टेन्टमा निर्वाचन आयोगको कडाई, ९८ कन्टेन्टलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिएको छ । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘गलत […]

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव

काठमाडौं । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार
BizKhabar Online » BizKhabar Online

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव

काठमाडौं । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि हो । […]

अमेरिकाको डब्लुएचओबाट फिर्ती, विश्व स्वास्थ्यमा अनिश्चितता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने
BizKhabar Online » BizKhabar Online

अमेरिकाको डब्लुएचओबाट फिर्ती, विश्व स्वास्थ्यमा अनिश्चितता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण […]

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने नि
BizKhabar Online » BizKhabar Online

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। निकट नेताहरूसँगको छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। सचिवालयका अनुसार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको सहजीकरण आग्रहपछि भट्टराईले यस्तो निर्णय गरेका हुन्। उनले कसलाई […]

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अ
BizKhabar Online » BizKhabar Online

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन् । यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका हुन् […]

६ ट्रिलियन डलर बराबरको विश्वकै सबैभन्दा ठूलो फलाम खानी पत्ता लाग्यो, विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने

काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झ
BizKhabar Online » BizKhabar Online

६ ट्रिलियन डलर बराबरको विश्वकै सबैभन्दा ठूलो फलाम खानी पत्ता लाग्यो, विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने

काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झण्डै ६ ट्रिलियन डलर (८ हजार ७ सय ५५ खर्ब रुपैयाँ) बराबर आँकलन गरिएको छ। यो ऐतिहासिक खोज अष्ट्रेलियाको पश्चिमी भागमा रहेको ह्यामर्स्ली क्षेत्र अन्तर्गत पिलबारा क्षेत्रमा भएको हो। अनुसन्धानकर्ताका अनुसार यहाँ करिब ५५ अर्ब मेट्रिक टन फलाम अयस्क रहेको छ, […]

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति ला
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूलाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धमा रणनीतिक साझेदारी भएको हो । यस सम्बन्धमा काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र […]

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म, ३ बजेसम्म अन्मि नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो
BizKhabar Online » BizKhabar Online

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म, ३ बजेसम्म अन्मि नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने […]

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । आज एकैदिन प्रतितोला ९ हजा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । आज एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढ्दै नेपाली बजारमा सुनको मूल्य ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै […]

सेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गर
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गर्दै आएका छन् । अन्य क्षेत्रको कर्जाको माग ठप्प भएको अवस्थामा सेयर धितो कर्जाको मागमा भने केही सुधार आएसँगै बैंकहरुले ब्याजदरमै प्रतिस्पर्धा गर्न थालेका हुन् । अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले एकल अंकमा सेयर कर्जाको अफर गर्दै आएका छन् । वाणिज्य […]

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाल
BizKhabar Online » BizKhabar Online

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । […]

एकैदिन १८ फर्ममा अनुगमन, कैफियत देखिएपछि दुई लाख जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष
BizKhabar Online » BizKhabar Online

एकैदिन १८ फर्ममा अनुगमन, कैफियत देखिएपछि दुई लाख जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई २ लाख १ हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण […]

हालसम्म साढे एक करोड मतपत्र छापियो, ११ हजार बाकस मतपत्र प्याकिङ

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ
BizKhabar Online » BizKhabar Online

हालसम्म साढे एक करोड मतपत्र छापियो, ११ हजार बाकस मतपत्र प्याकिङ

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल […]

त्रिविको शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु, अखिलको अवरोध कायमै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनराव
BizKhabar Online » BizKhabar Online

त्रिविको शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु, अखिलको अवरोध कायमै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन सङ्कायका सहायक डीन प्राध्यापक डा दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको […]

जाँचबुझ आयोगको समय २० दिन थप, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथा
BizKhabar Online » BizKhabar Online

जाँचबुझ आयोगको समय २० दिन थप, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । […]

फोटोनको नयाँ उपलब्धि : युरोपमा जी सेभेन मात्रै चार सय युनिट बिक्री

काठमाडौं । फोटोन टुनल्यान्ड जी सेभेनले युरोपेली बजारमा चार सय युनिटको अर्डर प्राप्त गर्दै ऐतिहा
BizKhabar Online » BizKhabar Online

फोटोनको नयाँ उपलब्धि : युरोपमा जी सेभेन मात्रै चार सय युनिट बिक्री

काठमाडौं । फोटोन टुनल्यान्ड जी सेभेनले युरोपेली बजारमा चार सय युनिटको अर्डर प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विशेषगरी कडा अटोमोटिभ नियम, उच्च गुणस्तर मापदण्ड र ग्राहकको कडा अपेक्षाका लागि परिचित इटालीको बजारमा यस्तो सफलता प्राप्त गर्नु आफैंमा महत्वपूर्ण मानिन्छ। यो उपलब्धि कुनै अस्थायी परीक्षण वा सीमित प्रवेश मात्र नभई टुनल्यान्ड जी सेभेनको डिजाइन, […]

रेशम चौधरीको उम्मेदवारी खारेज, अन्य उजुरीमाथि आयोगको छलफल जारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
BizKhabar Online » BizKhabar Online

रेशम चौधरीको उम्मेदवारी खारेज, अन्य उजुरीमाथि आयोगको छलफल जारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि निर्वाचन आयोगमा छलफल जारी छ। थापा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन्। निर्वाचन आयोगमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा तीन […]

सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित, बारीबाटै प्रतिकिलो १०० भन्दा बढीमा बिक्री

काठमाडौं । चितवनमा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुल
BizKhabar Online » BizKhabar Online

सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित, बारीबाटै प्रतिकिलो १०० भन्दा बढीमा बिक्री

काठमाडौं । चितवनमा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन् […]

साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन, स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुने

काठमाडौँ । काठमाडौँ फिन्टेक र पीसीआई एसएससी (PCI SSC) को संयुक्त आयोजनामा माघ १४ गते (जनवरी २८ तारिख) राज
BizKhabar Online » BizKhabar Online

साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन, स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुने

काठमाडौँ । काठमाडौँ फिन्टेक र पीसीआई एसएससी (PCI SSC) को संयुक्त आयोजनामा माघ १४ गते (जनवरी २८ तारिख) राजधानी काठमाडौँमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा […]

हुन्डाई पालिसेड सन् २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाई मोटरको नयाँ पुस्ताको फ्ल्यागशिप एसयुभी पालिसेड सन् २०२६ का लागि उत्तर अमेरिक
BizKhabar Online » BizKhabar Online

हुन्डाई पालिसेड सन् २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाई मोटरको नयाँ पुस्ताको फ्ल्यागशिप एसयुभी पालिसेड सन् २०२६ का लागि उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी घोषित भएको छ। उत्तर अमेरिकाका स्वतन्त्र अटो पत्रकारहरूको संस्थाले उत्तर अमेरिकी कार, युटिलिटी तथा ट्रक अफ द इयर निर्णायक समितिले पालिसेडलाई यो सम्मान प्रदान गरेको हो। अमेरिका र क्यानडाका करिब ५० जना अनुभवी सवारी पत्रकारहरुले लामो समयको […]

नौ अंकले बढ्यो बजार, ९ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ९ दशमलव २३ अंकले बढेर
BizKhabar Online » BizKhabar Online

नौ अंकले बढ्यो बजार, ९ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ९ दशमलव २३ अंकले बढेर २ हजार ७ सय १४ दशमलव ६१ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीको सेयर भाउ बढेको छ भने ८८ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार […]

वीरगञ्ज हुँदै छ महिनामा ४८ अर्ब १० करोडको सामान निर्यात, भटमासको तेलमात्रै साढे २५ अर्बको

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान वि
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज हुँदै छ महिनामा ४८ अर्ब १० करोडको सामान निर्यात, भटमासको तेलमात्रै साढे २५ अर्बको

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । गत आवको छ महिनाको अवधिमा भने […]

प्रतिनिधिसभा निर्वाचन : काठमाडौमा सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौँ । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ म
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन : काठमाडौमा सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौँ । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल […]

आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृ
BizKhabar Online » BizKhabar Online

आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा ७३.५४ प्रतिशतले बढेर ७ करोड ६६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेपनि […]

विश्वभरका सीईओहरूको मनपर्ने लगानी गन्तब्यमा भारत दोश्रो, कुन-कुन देश छन् टप फाइभमा ?

काठमाडौं । एक सर्वेक्षणले अमेरिकापछि भारत विश्वभरका सीईओहरूको लागि दोस्रो सबैभन्दा मनपर्ने लगा
BizKhabar Online » BizKhabar Online

विश्वभरका सीईओहरूको मनपर्ने लगानी गन्तब्यमा भारत दोश्रो, कुन-कुन देश छन् टप फाइभमा ?

काठमाडौं । एक सर्वेक्षणले अमेरिकापछि भारत विश्वभरका सीईओहरूको लागि दोस्रो सबैभन्दा मनपर्ने लगानी गन्तव्य बनेको खुलासा गरेको छ । जर्मनी र बेलायतपनि यस सूचीमा समावेश छन् । चीन यस सूचीमा पाँचौं नम्बरमा छ । यो सर्वेक्षण पिडब्लुसीद्वारा गरिएको थियो । सर्वेक्षण अनुसार, २०२६ सम्ममा लगभग १३% विश्वव्यापी सीईओहरूले लगानीको लागि भारत रोज्नेछन् । यो गत […]

आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपाल जित्नैपर्ने दबाबमा

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले
BizKhabar Online » BizKhabar Online

आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपाल जित्नैपर्ने दबाबमा

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ। महिला टी–२० अन्तर्राष्ट्रिय […]

काउली स्थानीय प्रतिकिलो रु ७०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

काउली स्थानीय प्रतिकिलो रु ७०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

यस वर्षको एसइई चैत १९ देखि २९ सम्म, पाँच लाख १७ हजार विद्यार्थीको आवेदन

काठमाडौं, ८ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमि
BizKhabar Online » BizKhabar Online

यस वर्षको एसइई चैत १९ देखि २९ सम्म, पाँच लाख १७ हजार विद्यार्थीको आवेदन

काठमाडौं, ८ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ। बोर्डले बुधबार एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डको तालिका अनुसार पहिलो […]

निर्वाचनलाई विदेशी सहयोग नलिइकनै आर्थिक स्रोतको जोहो, आयोगलाई भन्दा सुरक्षामा दोब्बर बजेट

काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग नलिइकनै निर्वाचन
BizKhabar Online » BizKhabar Online

निर्वाचनलाई विदेशी सहयोग नलिइकनै आर्थिक स्रोतको जोहो, आयोगलाई भन्दा सुरक्षामा दोब्बर बजेट

काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग नलिइकनै निर्वाचनका लागि आर्थिक स्रो व्यवस्थापन गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने गरी व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको खर्च आन्तरिक स्रोतबाटै गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताउँदै आएका छन् । यसपटकको निर्वाचनमा सरकारले वैदेशिक […]

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना च
BizKhabar Online » BizKhabar Online

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको बुधबार उदघाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय […]

भूराजनीतिक चपेटामा विश्व अर्थतन्त्र : विश्व सेयर बजार र तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम
BizKhabar Online » BizKhabar Online

भूराजनीतिक चपेटामा विश्व अर्थतन्त्र : विश्व सेयर बजार र तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०।७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०।२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने […]

Get more results via ClueGoal