सेयर बजारमा करेक्सनः ९ अंकले घट्यो परिसूचक, ९ अर्बको कारोबार
newsare.net
काठमाडौं । पछिल्लो चार दिनदेखि निरन्तर बढेको सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ । यसदिन नेसेयर बजारमा करेक्सनः ९ अंकले घट्यो परिसूचक, ९ अर्बको कारोबार
काठमाडौं । पछिल्लो चार दिनदेखि निरन्तर बढेको सेयर बजारमा बुधबार सामान्य करेक्सन आएको छ । यसदिन नेप्से परिसूचक ९ दशमलव ४३ अंकले घटेर २ हजार ७ सय ५ दशमलव ३८ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ७४ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकसँगै […] Read more














