नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः दाहाल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिनेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः दाहाल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ । एशोसिएसनको नयाँ समितिमा पुनः प्रल्हाद दाहाल अध्यक्ष चयन भएका छन् । समितिमा बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, […] Read more














