नौ अंकले बढ्यो बजार, ९ अर्बमाथिको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ९ दशमलव २३ अंकले बढेरनौ अंकले बढ्यो बजार, ९ अर्बमाथिको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ९ दशमलव २३ अंकले बढेर २ हजार ७ सय १४ दशमलव ६१ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीको सेयर भाउ बढेको छ भने ८८ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार […] Read more














