हुन्डाई पालिसेड सन् २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । हुन्डाई मोटरको नयाँ पुस्ताको फ्ल्यागशिप एसयुभी पालिसेड सन् २०२६ का लागि उत्तर अमेरिकहुन्डाई पालिसेड सन् २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी, यस्ता छन् विशेषता
काठमाडौं । हुन्डाई मोटरको नयाँ पुस्ताको फ्ल्यागशिप एसयुभी पालिसेड सन् २०२६ का लागि उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी सवारी घोषित भएको छ। उत्तर अमेरिकाका स्वतन्त्र अटो पत्रकारहरूको संस्थाले उत्तर अमेरिकी कार, युटिलिटी तथा ट्रक अफ द इयर निर्णायक समितिले पालिसेडलाई यो सम्मान प्रदान गरेको हो। अमेरिका र क्यानडाका करिब ५० जना अनुभवी सवारी पत्रकारहरुले लामो समयको […] Read more














