साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन, स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुने
newsare.net
काठमाडौँ । काठमाडौँ फिन्टेक र पीसीआई एसएससी (PCI SSC) को संयुक्त आयोजनामा माघ १४ गते (जनवरी २८ तारिख) राजसाइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन, स्वदेशी तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुने
काठमाडौँ । काठमाडौँ फिन्टेक र पीसीआई एसएससी (PCI SSC) को संयुक्त आयोजनामा माघ १४ गते (जनवरी २८ तारिख) राजधानी काठमाडौँमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा […] Read more














