सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित, बारीबाटै प्रतिकिलो १०० भन्दा बढीमा बिक्री
newsare.net
काठमाडौं । चितवनमा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलसुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित, बारीबाटै प्रतिकिलो १०० भन्दा बढीमा बिक्री
काठमाडौं । चितवनमा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन् […] Read more














